दशकौँ देखि राष्ट्रिय राजनीतिको मियोको भूमिकामा रहेको कांग्रेस पार्टी आज अन्योलको भुमरीमा फसेको छ। के गर्ने के नगर्ने दोधारमा परेको छ। गणतन्त्र भित्र गणतन्त्रीय संस्कार भेटिँदैन । न्याय र समानताका धारहरू मेटिँदै गए। भ्रष्टाचार मौलाउँदै गयो। एक...
Delve into the Nitty Gritty
८२ वर्षीया आमालाई ‘नर्थ क्यारोलाइनामा हिउँको पहिलो अनुभव’
कमल खनाल १० जनवरी २०२५ को बेलुका नर्थ क्यारोलाइनामा हिउँ पर्यो। सिमलका भूवा हावामा उडे झैँ हिउँका हल्का पत्काहरू फुरुरुरु जमिनमा झरे। केही घण्टामा नै ती पत्काहरूले जमिन ढाकेर सेताम्मे बनायो। हामीले पनि ती झरेका पत्काहरूलाइ हातमा थाप्यौ शरीर भरी...
यात्रा अनुभवका टुक्राहरू
कमल खनाल १५ जुलाई २०२४ मा टोरोन्टो बस्ने समय सकिएको सङ्केत टोरोन्टो स्थित घण्टाघरले हामीलाई दिइरहेको थियो। मौसम वर्षा ऋतु भए पनि समयले हामीलाई साथ दिइरह्यो। तीन दिन क्यानडाको टोरोन्टो ओन्टारियोमा बिताइयो। घुमघाम अपत्यारिलो किसिमले रमाइलो भयो। एक...
ओन्टारियोमा चार दिन तीन रात
१२ जुलाई २०२४ को शुक्रवारको दिन बिहानै देखि मौसम बदलिएर आयो। त्यसै दिन बिहानै उत्तर अमेरिकी देश क्यानडाको यात्रा तय गरेका थियौ। अगिल्लो दिनको उखर्मौलो गर्मी भोलिपल्ट एकाएक मौसममा परिवर्तन आयो। सिमसिम पानी पर्न सुरु भयो। नर्थक्यारोलिनाको आकाश बादलले...
छैटौँ सागका घट्ना: समिक्षा र संस्मरणहरू
कमल खनाल ठुलो जहाज चढेर मेरो पहिलो अन्तर्राष्ट्रिय यात्राको गन्तव्य थियो बंगलादेश । बोइङ्गको अनुभव लिँदै त्यो पनि सरकारी खर्चमा। भारत संसारकै धेरै मानिसलाई जन्मदिने देश हो। ठुलो देश हो। तर पनि हामी भारतलाई विदेश भन्दैनौ। जति बेला अहिले विदेश भनिएका...
Contact
Project In Mind, Discussion, Suggestions, Feedback; would love to hear from you!




